Back To Top

बालेन सरकारले ४६ सालपछिका उच्चपदस्त सबैको सम्पत्ती छानविन गर्ने
March 29, 2026

बालेन सरकारले ४६ सालपछिका उच्चपदस्त सबैको सम्पत्ती छानविन गर्ने

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो । यद्यपि उक्त कार्यसूचीहरू सार्वजनिक भने गरिएको थिएन । शनिबार साँझ
केपी ओली र  रमेश लेखक पक्राउ
March 28, 2026

केपी ओली र रमेश लेखक पक्राउ

काठमाडौं ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो । उनलाई पक्राउ गर्न रातिदेखि नै
बालेन बने प्रधानमन्त्री, अरु मन्त्री को को ?
March 27, 2026

बालेन बने प्रधानमन्त्री, अरु मन्त्री को को ?

काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६
बालेन्द्र शाह आज बन्दैछन् प्रधानमन्त्री
March 27, 2026

बालेन्द्र शाह आज बन्दैछन् प्रधानमन्त्री

काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त
मोतीविन्दुको शल्यक्रियामा ग्लोबल आइएमईले सघाउने
March 25, 2026

मोतीविन्दुको शल्यक्रियामा ग्लोबल आइएमईले सघाउने

काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड र तिलगङ्गा आँखा प्रतिष्ठानबिच आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकमा मोतीविन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्नेसम्बन्धी समझदारी भएको छ । बैङ्कका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगङ्गा
पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा
Air
March 25, 2026

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा

काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली भएको छ । हाल कोशी, बागमती,