Back To Top

विमाको दाबी भुक्तानी सहज ढंगले छिटो हुन्छ
September 23, 2025

विमाको दाबी भुक्तानी सहज ढंगले छिटो हुन्छ

काठमाडौं । बीमक संघ नेपाल अध्यक्ष वीरेन्द्र वैद्यवारले साना प्रकृतिको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका छन् । जेनजी आन्दोलनले निजी क्षेत्रबाट ८० अर्बको क्षति भएपनि साना प्रकृतिको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका हुन् । ‘असोज ५ गतेसम्म २२
२० अर्ब ७० करोड रुपैयाँको प्रारम्भिक बीमा दावी
September 18, 2025

२० अर्ब ७० करोड रुपैयाँको प्रारम्भिक बीमा दावी

काठमाडौं । गत साताको सोमबार अर्थात भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २० अर्ब ७० करोड ३८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार भदौ ३१ गतेसम्ममा कुल १९८४
बीमा प्राधिकरणको अध्यक्ष बन्न १४जनाको आवेदन
September 7, 2025

बीमा प्राधिकरणको अध्यक्ष बन्न १४जनाको आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले आवेदन दिएका छन् । अध्यक्ष सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै १४ जनाको नाम सार्वजनिक गरेको हो । यसअघिका अध्यक्ष शरद ओझालाई भदौ २ गते मन्त्रिपरिषद् बैठकले योग्यतामा प्रश्न उठाउँदै पदमुक्त
नवौ वर्षमा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स
September 1, 2025

नवौ वर्षमा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ८ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा कम्पनीले विभिन्न कार्यक्रम आयोजना गरेको जनाइएको छ । वार्षिक उत्सवको अवसरमा कम्पनीका कर्मचारी तथा एडभाइजरहरु
१४.५ प्रतिशतले बढ्यो बीमा प्रिमियम
August 29, 2025

१४.५ प्रतिशतले बढ्यो बीमा प्रिमियम

काठमाडौं । बिमा क्षेत्रका परिसूचकहरू बढेका छन् । कुल बिमालेख संख्या, बिमाशुल्क संकलन र बिमाको दायरासमेत वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । गत जेठसम्म जारी भएको बिमालेख अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.७ प्रतिशत बढेको छ । गत
सिटिजन्स लाइफको नाफा साढे ४२ करोड
August 15, 2025

सिटिजन्स लाइफको नाफा साढे ४२ करोड

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२मा  ४२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा ४३ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत वर्ष भने ५० लाख रुपैयाँ कम नाफा कमाएको हो जुन