Back To Top

सिटिजन लाइफले २० प्रतिशत नगद लाभांश दिने
January 4, 2026

सिटिजन लाइफले २० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।  काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा साधारण सभा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् १
पाँच महिनामा साढे १९ अर्ब रुपैयाँको व्यवसाय
December 28, 2025

पाँच महिनामा साढे १९ अर्ब रुपैयाँको व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरूले करिब साढे १९ अर्ब रुपैयाँको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म कम्पनीहरूले ११ लाख ६२ हजार १९६ बीमालेख बिक्री गरी १९ अर्ब ४८ करोड ९६ लाख
जेन जी आन्दोलनले २३ अर्ब ४४ करोड रुपैयाँको विमा दाबी
December 21, 2025

जेन जी आन्दोलनले २३ अर्ब ४४ करोड रुपैयाँको विमा दाबी

काठमाडाैं ।  गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको हुलदङ्गाबाट क्षतिग्रस्त भौतिकको हालसम्म बीमा कम्पनीहरूमा २३ अर्ब ४४ करोड रुपैयाँ बढीको दाबी परेको छ। नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको पुस १ गतेसम्म तथ्यांकअनुसार १४ वटा निर्जीवन र
सिटिजन लाइफको सीईओमा पुनः पोषकराज
December 7, 2025

सिटिजन लाइफको सीईओमा पुनः पोषकराज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः पोषकराज पौडेल नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको शुक्रबार (मंसिर १९ गते) बसेको बैठकले पौडेललाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको ४ वर्षे अर्को एक कार्यकालको यो
पूर्वाधार पुर्ननिर्माण कोषमा नेपाल लाइफको १ करोड ५० लाख सहयोग
December 1, 2025

पूर्वाधार पुर्ननिर्माण कोषमा नेपाल लाइफको १ करोड ५० लाख सहयोग

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाखको सहयोग प्रदान गरेको छ । मंसिर १५ गते अर्थ मन्त्रालयमा कम्पनीका संचालक समितिका अध्यक्ष गोविन्द लाल संघई, संचालक कमलेश कुमार अग्रवाल
समुदायसँग नजिकिएर सिटिजनलाइफले मनायो आठौं वार्षिकोत्सव
October 21, 2025

समुदायसँग नजिकिएर सिटिजनलाइफले मनायो आठौं वार्षिकोत्सव

काठमाडौं । जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सव देशभरका शाखा कार्यालयहरूमा विविध सामाजिक उत्तरदायित्व गतिविधिहरूका साथ मनाएको छ । समाजप्रति उत्तरदायी बीमा संस्था बन्ने लक्ष्यका साथ अघि बढेको सिटिजन लाइफले यस वर्षको वार्षिकोत्सव कार्यक्रमलाई स्थानीय