Back To Top

रसुवा बाढीको बीमा दाबी ९८ करोड
August 10, 2025

रसुवा बाढीको बीमा दाबी ९८ करोड

काठमाडौँ । गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबर पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यही साउन २२ गतेसम्म कुल बीमा दाबी
डि–ट्यारिफ’ कार्यान्वयन गर्न इप्पानको माग
August 8, 2025

डि–ट्यारिफ’ कार्यान्वयन गर्न इप्पानको माग

२३ साउन, काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘डि–ट्यारिफ’ कार्यान्वयन नगरी नयाँ संयन्त्र बनाउने प्रस्तावलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले अस्वीकार गरेको छ । बिहीवार प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा इप्पान, नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग भएको छलफलपछि समस्या
सेवा आयातको लागि भुक्तानीको सीमा बढ्यो
August 8, 2025

सेवा आयातको लागि भुक्तानीको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा आयातको लागि भुक्तानीको सीमा बढाएको छ । भारतबाहेक तेस्रो मुलुकबाट हुने सेवा आयातमा एक पटकमा ८ हजार डलरसम्मको भुक्तानीको लागि तोकिएका कागजात पेश गरेपछि राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । यसअघि ५ हजार
श्रमिक र परिवार स्वस्थ्यको जिम्मा सामाजिक सुरक्षा कोषले लिँदै
July 24, 2025

श्रमिक र परिवार स्वस्थ्यको जिम्मा सामाजिक सुरक्षा कोषले लिँदै

काठमाडौं । सामाजिक सुरक्षा कोषले अबको चार वर्षभित्रमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र श्रमिकका परिवारको सम्पूर्ण स्वास्थ्य जिम्मा लिने घोषणा गरेको छ । कोषको सचिवालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमार्फत राज्यले स्वास्थ्यको जिम्मा
यूनाइटेड अजोडले बोनस पछि हकप्रद शेयर ल्याउने
July 16, 2025

यूनाइटेड अजोडले बोनस पछि हकप्रद शेयर ल्याउने

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स को ३१ औँ वार्षिक साधारणसभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । असार ३० गते सम्पन्न साधारणसभाले  हाल कायम चुक्तापुँजी
बीमा प्राधिकरण अध्यक्षमा सेवन्तक
July 15, 2025

बीमा प्राधिकरण अध्यक्षमा सेवन्तक

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन्।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले सपथ लिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम