Back To Top

रसुवागढीमा खस्यो सुख्खा पहिरो
August 31, 2025

रसुवागढीमा खस्यो सुख्खा पहिरो

काठमाडौ । साउनमा लेन्देखोलाको बाढीले तर्साएको रसुवाबासीलाई आइतबार विहान सुख्खा पहिरोले झस्काएको छ । गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ । स्थानीयका अनुसार पहिरोका कारण आसपासको क्षेत्र प्रभावित बनेको छ । सुख्खा पहिरोका कारण
ओलीले सी चिनफिङसँग भने ‘लिपुलेक नेपालकै हो’
August 30, 2025

ओलीले सी चिनफिङसँग भने ‘लिपुलेक नेपालकै हो’

काठमाडौं । लिपुलेकहुँदै व्यापारिक मार्ग बनाउने भारतसँगको सहमतिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आपत्ति जनाएका छन् । परराष्ट्र सचिव अमृत राईका अनुसार शनिबार दिउँसो सिसँग भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले लिपुलेक सहमतिबारे आपत्ति जनाएका हुन् ।
सुध्रिएन नारायणी विकास बैंक, खराब कर्जा ५०प्रतिशत
August 27, 2025

सुध्रिएन नारायणी विकास बैंक, खराब कर्जा ५०प्रतिशत

यस बैंकको स्थलगत निरीक्षण गरेपछि नेपाल राष्ट्र बैंकले २०७० चैत्र २७ गते नारायणी बैंकलाई समस्याग्रस्त घोषणा गर्‍यो । राष्ट्र बैंकले निक्षेप स्वीकार, कर्जा प्रवाह, जमानत प्रदान गर्ने लगायतका कारोबार गर्न रोक लगायो ।बैंकका सञ्चालक र व्यवस्थापकको मिलेमतोमा जथाभाबी भएको लगानी
वीरगञ्जमा हैजा समुदायस्तरमा, स्वास्थकर्मीमाथि कडाइ
August 25, 2025

वीरगञ्जमा हैजा समुदायस्तरमा, स्वास्थकर्मीमाथि कडाइ

वीरगञ्ज । गत शुक्रबारदेखि देखा परेको हैजा संक्रमण वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै फैलिएको छ ।स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला पारेका छन् । उनका अनुसार सोमबार बिहानसम्म थप ८
जलवायु परिवर्तन मानव सभ्यताको संकट
August 18, 2025

जलवायु परिवर्तन मानव सभ्यताको संकट

काठमाडौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएको टिप्पणी गरेकि छन् । यो समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको उनले बताएकी छन् । हिन्दकुश हिमालय
मेयर भरत थापालाई ८ वर्ष कैदको फैसला
August 15, 2025

मेयर भरत थापालाई ८ वर्ष कैदको फैसला

काठमाडौ । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापालाई ८ वर्ष कैदको फैसला सुनाइएको छ। विशेष अदालतले बिहीबार थापासहित अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै सजाय सुनाएको हो। उनीहरूलाई जनही ८