August 15, 2025
मेयर भरत थापालाई ८ वर्ष कैदको फैसला
काठमाडौ । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापालाई ८ वर्ष कैदको फैसला सुनाइएको छ। विशेष अदालतले बिहीबार थापासहित अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै सजाय सुनाएको हो। उनीहरूलाई जनही ८
- 229
- 0
- 0