Back To Top

रवि लामिछानेको चुनावी खर्च विवरण सार्वजनिक
March 11, 2026

रवि लामिछानेको चुनावी खर्च विवरण सार्वजनिक

काठमाडौं । रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भएको आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले निर्वाचन आयोग मा बुझाएको विवरणअनुसार चुनावी अभियानका लागि उनले कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ
एलपी ग्यासको आपूर्तिमा समस्या
March 11, 2026

एलपी ग्यासको आपूर्तिमा समस्या

काठमाडौँ ।  खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्तिमा समस्या देखिन थालेको छ । ग्यासको अभाव सिर्जना हुँदै जादाँ कालोबजारी समेत बढ्दै गएको छ । इजरायलले इरानसहित खाडी मुलुकको इन्धन भण्डारमा गरेको हमलाका कारण अन्तराष्ट्रिय आपूर्ति प्रणाली प्रभावित हुँदा यसको
बालेनको चुनाव खर्च १४ लाख १७ हजार
March 9, 2026

बालेनको चुनाव खर्च १४ लाख १७ हजार

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च बुझाएका छन्। उनले सोमबार निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको छ। चुनाबमा अत्यधिक खर्च हुने परम्पारालाई तोड्दै शाहले १५
ऊर्जा क्षेत्रका आठमध्ये दुई विज्ञ विजयी
March 9, 2026

ऊर्जा क्षेत्रका आठमध्ये दुई विज्ञ विजयी

काठमाडौँ ।  प्रतिनिधि सभा निर्वाचन–२०८२ को पछिल्लो मत परिणाम अनुसार ऊर्जा क्षेत्रबाट २ उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका इन्जिनियर श्रीराम न्यौपाने तनहुँ–२ बाट र ऊर्जा उद्यमी भरतप्रसाद पराजुली सिन्धुपाल्चोक–१ बाट विजयी भएका हुन् ।
६० प्रतिशत उम्मेदवारले खोलेनन् बैंक खाता
February 26, 2026

६० प्रतिशत उम्मेदवारले खोलेनन् बैंक खाता

काठमाडौं । देशको संघीय राजधानी रहेको जिल्ला काठमाडौँका २५० उम्मेदवारमध्ये बुधबारसम्म २१९ ले बैंक खाता खोलेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरी चुनाव प्रचारप्रसारमा सक्रिय
चरौदी बस दुर्घटनाः १७ जनाको मृत्यु, दुई विदेशी
February 23, 2026

चरौदी बस दुर्घटनाः १७ जनाको मृत्यु, दुई विदेशी

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो । दूर्घटनामा ११ जना