Back To Top

हवाई इन्धनको मूल्य दोब्बर
April 1, 2026

हवाई इन्धनको मूल्य दोब्बर

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय २४ रुपैयाँले बृद्धि गरिएको छ । साविकमा प्रतिलिटर एक सय २७ रुपैयाँ रहेको आन्तरिकतर्फको हवाई इन्धन अब बृद्धिपछि
ऊर्जाका कर्मचारीहरूलाई १० बुँदे निर्देशन
March 30, 2026

ऊर्जाका कर्मचारीहरूलाई १० बुँदे निर्देशन

काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय र अन्तर्गतका निकायको कार्यसम्पादनमा हुने गरेको ढिलाइ अन्त्य गर्न कर्मचारीहरूलाई १० बुँदे निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकमा वर्तमान कार्यसम्पादन, प्राथमिकता तथा सञ्चालित आयोजना र कार्यक्रमबारे
केपी ओली र  रमेश लेखक पक्राउ
March 28, 2026

केपी ओली र रमेश लेखक पक्राउ

काठमाडौं ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो । उनलाई पक्राउ गर्न रातिदेखि नै
बालेन्द्र शाह आज बन्दैछन् प्रधानमन्त्री
March 27, 2026

बालेन्द्र शाह आज बन्दैछन् प्रधानमन्त्री

काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त
राहदानी वितरण सेवा अवरुद्ध हुने
March 13, 2026

राहदानी वितरण सेवा अवरुद्ध हुने

काठमाडौँ । राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुने भएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणालीमा जाँदा सास्या देखा पर्ने भएकोेले सेवा बन्द गर्न लागेको जनकारी दिएको हो । अहिलेको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा अन्तरिम अवस्थामा
समानुपातिकको मतगणना सम्पन्न छ दलका सांसद थपिने
March 11, 2026

समानुपातिकको मतगणना सम्पन्न छ दलका सांसद थपिने

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए