Back To Top

ऊर्जा सचिवलाई सोधियो स्पष्टिकरण
April 11, 2025

ऊर्जा सचिवलाई सोधियो स्पष्टिकरण

काठमाडौं। राज्यमन्त्रीको मानमर्दन गरेको भन्दै ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्यलाई स्पस्टीकरण सोधिएको छ । सोही मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङले स्पष्टिकरण सोधेका हुन् । सचिव आचार्यले ‘ऊर्जा राज्य मन्त्री तामाङ सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको’ भन्दै
पाल्पालाई पिराल्दै वन डढेलो, ७११ हेक्टर वन नष्ट
April 8, 2025

पाल्पालाई पिराल्दै वन डढेलो, ७११ हेक्टर वन नष्ट

पाल्पा । लामो समयको खडेरीले पाल्पाका अधिकांश जंगलमा डढेलो लाग्न थालेको छ । हालसम्म ३६ सामुदायिक तथा सरकारी जंगलमा लागेको डढेलोले ७११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ । अधिकांश वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । जंगलमा दिनदिनै
राजावादीको प्रर्दशनले यस्तो क्षति
March 29, 2025

राजावादीको प्रर्दशनले यस्तो क्षति

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको विवरण सार्वजनिक गरेको छ । परिसरले घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ । त्यस्तै
सार्वजनिक सुरक्षा सुनिश्चित गर्न महासंघको आग्रह
March 29, 2025

सार्वजनिक सुरक्षा सुनिश्चित गर्न महासंघको आग्रह

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार भएको प्रदर्शनका क्रममा  भएको मानवीय क्षति लुटपाट र आजगनीप्रति निन्दा व्यक्त गरेको छ । शनिबार एक वक्तव्य जारी गर्दै महासंघले सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा
आन्दोलनका नाममा तोडफोड आगजनी र लुटपाट
March 28, 2025

आन्दोलनका नाममा तोडफोड आगजनी र लुटपाट

काठमाडौ । तीनकुने क्षेत्रमा विरोध प्रदर्शनमा उत्रिएका राजावादीको केही समूहले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै तीनकुने र कोटेश्वर क्षेत्रमा आगजनी तथा लुटपाट मच्चाएका छन । कोटेश्वरमा एक निजी घरमा आगजनी, नेकपा समाजवादीको पार्टि कार्यालय अन्नपुर्ण पोष्टको कार्यालयमा आक्रमण पश्चात कोटेश्वरमै रहेको
प्रदर्शनका कारण काठमाडौंको  यातायात प्रभावित
March 28, 2025

प्रदर्शनका कारण काठमाडौंको यातायात प्रभावित

काठमाडौं । शुक्रबार काठमाडौंमा गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्‍याली, प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डपमा र राजतन्त्र पक्षधरलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । उपत्यकाका विभिन्न