Back To Top

घिसिङको बर्खास्तीले संसद अवरुद्ध
March 26, 2025

घिसिङको बर्खास्तीले संसद अवरुद्ध

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा  प्रतिपक्षमा रहेका राजनीतिक दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । उनीहरूले विरोध गर्दै प्रधानमन्त्रीको धारणा माग गरेका छन् । विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा
कुलमानका समर्थकहरू काठमाडौँका सडकमा
March 25, 2025

कुलमानका समर्थकहरू काठमाडौँका सडकमा

काठमाडैा । नेपालविद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै सरकार विरोधी प्रदर्शन सुरु भएको छ। कुलमानका समर्थकहरूले काठमाडौँका विभिन्न क्षेत्रमा मंगलबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। अहिले दिउँसो भने कुलमानका समर्थकहरू माइतीघरमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनसहितको जुलुस अहिलेम
ऊर्जा मन्त्री भ्रष्टाचारमा लिप्तः प्रचण्ड
March 22, 2025

ऊर्जा मन्त्री भ्रष्टाचारमा लिप्तः प्रचण्ड

चितवनः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का भ्रष्टाचारमा लिप्त रहेको अभिव्यक्ति दिएका छन् । तराई(मधेश जागरण अभियानअन्तर्गतको शनिबार (आज) चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भ्रष्टाचारमा लिप्त व्यक्तिलाई उर्जामन्त्री दिएको भन्दै सरकारकोसमेत
संसदमा प्रश्न: कुलमानमाथि किन प्रतिशोध ?’
March 5, 2025

संसदमा प्रश्न: कुलमानमाथि किन प्रतिशोध ?’

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुमलान घिसिङलाई सरकारले निरन्तर प्रतिशोध साँधि रहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि सरकारले हटाउन अनेक
अमेरिकी बन्न ५० लाख डलरको ट्रम्प गोल्ड कार्ड पाइने
February 26, 2025

अमेरिकी बन्न ५० लाख डलरको ट्रम्प गोल्ड कार्ड पाइने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन्। ट्रम्पले मंगलबार गरेको घोषणा अनुसार धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्नेछ । यो भिसा पाएपछि उनीहरूले अमेरिकामा बस्न र काम गर्न अनुमति पाउनेछन्
कुलमान घिसिङलाई फेरि स्पष्टीकरण
February 25, 2025

कुलमान घिसिङलाई फेरि स्पष्टीकरण

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेका छन् । यसअघि, सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले पुनः स्पष्टीकरण सोधेका हुन् । २४ घण्टे स्पष्टीकरण पत्रमा घिसिङले आन्तरिक र अन्तर्राष्ट्रिय भ्रमणलगायत