August 14, 2025
एमसिसिको प्रसारणलाइनका दुई खण्डको ठेक्का संझौता
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को नेपाल कम्प्याक्टअन्तर्गतको प्रसारणलाइनका दुई खण्डको निर्माण ठेक्का सम्पन्न भएको छ । विहीबार एमसिसीको कार्यान्वयन निकाय मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले रातामाटे – न्यू दमौली ९० किलोमिटर
- 135
- 0
- 0