Back To Top

खिम्ती जलविद्युतको स्वामित्व लिन  पहल सुरु
June 4, 2026

खिम्ती जलविद्युतको स्वामित्व लिन पहल सुरु

काठमाडौँ :  नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् केन्द्रको शेयर स्वामित्व हस्तान्तरण तथा आगामी सञ्चालन–व्यवस्थापनका विषयमा छलफल अघि बढाउन वार्ता समिति पुनर्गठन गरेको छ। प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति पुनर्गठन गरिएको हो।
रमण कन्ट्रक्सनसहित ११ व्यवसायी कालोसूचीमा
May 27, 2026

रमण कन्ट्रक्सनसहित ११ व्यवसायी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा नै ठेक्का पुरा नगर्ने र ठेक्का अलपत्र पार्ने ११ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । आज कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको
विकास तीव्र बनाउन कानुनी सुधारको नीति
May 12, 2026

विकास तीव्र बनाउन कानुनी सुधारको नीति

काठमाडौं । सरकारले पूर्वाधार विकास तीव्र बनाउन कानुनी सुधार र निर्माणमा गति दिने नीति अङ्गिकार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमले यस्तो संकेत गरेको
सोलारको पिपिए गर्न आह्वान
April 25, 2026

सोलारको पिपिए गर्न आह्वान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनालाई विद्युत् खरिद सम्झौताका लागि लागि सम्पर्क गर्न आउन आग्रह गरेको छ । प्राधिकरणले स्थानीय तहको कम्तीमा ५१ प्रतिशत साझेदारीमा निर्माण हुने एक मेगावाटसम्म जडित क्षमता भएका सौर्य
बालेन बने प्रधानमन्त्री, अरु मन्त्री को को ?
March 27, 2026

बालेन बने प्रधानमन्त्री, अरु मन्त्री को को ?

काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६
बर्दघाट एसएमइ भिलेजमा समुन्नत नवलपरासीको बहस
February 27, 2026

बर्दघाट एसएमइ भिलेजमा समुन्नत नवलपरासीको बहस

नवलपरासी । बर्दघाट एसएमइ भिलेज समुन्नत नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताहरुले गरेका छन् । नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा बर्दघाटमा आयोजित अन्तरक्रियामा लगानीकर्ताले यस्तो