January 3, 2025
एमसीसीले ले थप्यो नेपालमा अनुदान
काठमाडौं । मिलेनियमन च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाल कम्प्याक्टका लागि करिब ६ अर्ब ८० करोड रुपैयाँ थप सहायता प्रदान गर्ने भएको छ । समयमा काम सुरु हुन नसकेका कारण लागत बढ्ने अवस्था आएपछि एमसीसीको बोर्ड बैठकले नेपाल कम्प्याक्टको लागि थप