January 29, 2025
पाथीभरामा केबलकार निर्माण भए सबैलाई फाइदा: योगेश भट्टराई
काठमाडौं । नेकपा (एमाले)का सचिव एवं ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरामा केबलकार निर्माण हुँदा कुनै पनि पहिचान नष्ट नहुने बताएका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सबै आफूले हेरेको र यसले