Back To Top

मोतीविन्दुको शल्यक्रियामा ग्लोबल आइएमईले सघाउने
March 25, 2026

मोतीविन्दुको शल्यक्रियामा ग्लोबल आइएमईले सघाउने

काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड र तिलगङ्गा आँखा प्रतिष्ठानबिच आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकमा मोतीविन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्नेसम्बन्धी समझदारी भएको छ । बैङ्कका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगङ्गा
गाडीमा जोरबिजोर प्रणाली लागु गर्ने तयारी
March 24, 2026

गाडीमा जोरबिजोर प्रणाली लागु गर्ने तयारी

काठमाडौँ। सरकारले सवारीसाधनको प्रयोगमा जोरबिजोर प्रणाली लागु गर्ने विषयमा छलफल अगाडि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्धन खपत कम गर्न सार्वजनिक सवारीसाधन जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने गरी छलफल गरेको हो ।  यातायात व्यवस्था विभागले पनि यस विषयमा यातायात
मौसम  पूर्वसूचना प्रणाली सुदृढ गर्न जोड
March 24, 2026

मौसम पूर्वसूचना प्रणाली सुदृढ गर्न जोड

काठमाडौँ, : जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा परेको सरोकारवालाले औँल्याएका छन्। विश्व मौसम दिवस २०२६ का अवसरमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि पूर्वसूचना
दुई  हाइड्राे पावरको आईपीओ बिक्री खुला
March 22, 2026

दुई हाइड्राे पावरको आईपीओ बिक्री खुला

काठमाडौ । दुई वटा हाइड्राे पावर कम्पनीले आजदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेका छन् । सानिगाड हाइड्रो लिमिटेड र याम्बलिङ्ग हाइड्रो पावर लिमिटेडले पहिलो चरणको आईपीओ बिक्री खुला गरेका हुन् । दुवै कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा
बालेन चैत १३ गते प्रधानमन्त्री बन्ने
March 20, 2026

बालेन चैत १३ गते प्रधानमन्त्री बन्ने

चैत १३ गते प्रधानमन्त्रीको रुपमा बालेन्द्र(बालेन) शाहले सपथ लिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका शिर्ष नेताले नयाँ सांसद्को सपथ चैत १२ गते भएपछि प्रधानमन्त्रीको रुपमा बालेनले चैत १३ गते सपथ लिने निर्णय गरेका छन् । निर्वाचन आयोगले विहीबार राष्ट्रपति
सवारी साधनमा भाडा समायोजन गर्न माग
March 17, 2026

सवारी साधनमा भाडा समायोजन गर्न माग

काठमाडौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सवारी साधनमा भाडा समायोजन गर्न माग गरेको छ । विज्ञप्ति जारी गर्दै सवारी साधनमा भाडा बढाउन माग गरेकाे हाे । गए राति नेपाल आयल