Back To Top

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतको भूमिका महत्वपूर्ण
July 23, 2025

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतको भूमिका महत्वपूर्ण

गोरखापत्र समाचारदाता काठमाडौं साउन ७ गते । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आर्थिक कुटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदूतहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएकी छन् । काठमाडौंमा बुधबार आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी–एन) को १८औँ वार्षिक
लिमी बासीलाई लखेट्दै छ हिमपहिरो
July 22, 2025

लिमी बासीलाई लखेट्दै छ हिमपहिरो

हुम्ला । हुम्लाको नाम्खा गाउपालिका ६ लिमीमा १२ सय वर्ष पुरानो ऐतिहासिक गुम्बा छ । त्यो गुम्बा नाम्खा बासीका लागि आस्थाको केन्द्र मात्र होइन अस्थित्वको आधार नै हो उनीहरुका लागि । गुम्बाको सेरोफेरो छोड्नु अर्थात बसाइ सराइ गर्नु उनीहरुको बुझाइमा
शेयर कारोबार एक वर्षमै तीन गुणा बृद्दि
July 20, 2025

शेयर कारोबार एक वर्षमै तीन गुणा बृद्दि

काठमाडौं । अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा उच्च वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जको विवरणअनुसार आव २०८०/८१ मा सात खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँबराबरको धितोपत्रको कारोबार भएकोमा आव २०८१/८२
श्रमिकको न्यूनतम तलब १९ हजार ५५०
July 17, 2025

श्रमिकको न्यूनतम तलब १९ हजार ५५०

काठमाडौँ । साउन १ गतेबाट लागू हुने गरी श्रमिकले न्यूनतम तलब १९ हजार ५ सय ५० पाउने भएका छन् । सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको त्रिपक्षीय सहमतिमा चियावगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० रुपियाँ
केवाईसी एकठाउँ भरे पुग्ने व्यवस्था गरिँदै
July 13, 2025

केवाईसी एकठाउँ भरे पुग्ने व्यवस्था गरिँदै

काठमाडौँ । प्रत्येक बैंकमा निश्चित अवधिमा ग्राहक पहिचान (केवाइसी) भर्नुपर्ने झन्झटबाट सेवाग्राहीले मुक्ति पाउने भएका छन् । बैंक तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवाप्रदायकको केवाइसी विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिने भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक
सहकारीको बचतफिर्तामा पहल हुने
July 10, 2025

सहकारीको बचतफिर्तामा पहल हुने

काठमाडौं :  कर्जा असुली न्यायाधिकरणका नवनियुक्त अध्यक्ष कृतिबहादुर बस्नेतले सहकारी ऐन र नियमावलीले दिएको क्षेत्राधिकारलाई प्रयोग गरी काम अगाडि बढाउने बताएका छन् । आज पद तथा गोपनीयताको सपथ ग्रहणसँगै पदबहालीपछि पत्रकारहरु संक्षिप्त कुराकानी गर्दै ऐन नियमले दिएको क्षेत्राधिकारलाई टेकेर काम