Back To Top

प्रेमकुमार राई माथि अख्तियारमै उजुरी
July 27, 2025

प्रेमकुमार राई माथि अख्तियारमै उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको छ । सिन्धुली कमलामाईका युवराज पौडेलले राईमाथि अनुसन्धान गर्नुपर्ने माग राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आइतबार उजुरी दर्ता गरेका हुन्
मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा
July 25, 2025

मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सरकारको साउन ७ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो। आज नेपाल सरकारका प्रवक्ता एवं सञ्चार
श्रमिक र परिवार स्वस्थ्यको जिम्मा सामाजिक सुरक्षा कोषले लिँदै
July 24, 2025

श्रमिक र परिवार स्वस्थ्यको जिम्मा सामाजिक सुरक्षा कोषले लिँदै

काठमाडौं । सामाजिक सुरक्षा कोषले अबको चार वर्षभित्रमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र श्रमिकका परिवारको सम्पूर्ण स्वास्थ्य जिम्मा लिने घोषणा गरेको छ । कोषको सचिवालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमार्फत राज्यले स्वास्थ्यको जिम्मा
ऊर्जा चेतनामा उदाउँदै ओनी
July 24, 2025

ऊर्जा चेतनामा उदाउँदै ओनी

काठमाडौँ । वैकल्पिक लगायतका नविकरणीय ऊर्जाका क्षेत्रमा महिलाको उपस्थिति र चेतना बलियो बनाउने अभियानमा लागेको ऊर्जा र वातावरणका लागि महिला सञ्चाल (ओनी) ७औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सव कार्यक्रममा वैकलिपक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले ओनीका कारण
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतको भूमिका महत्वपूर्ण
July 23, 2025

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतको भूमिका महत्वपूर्ण

गोरखापत्र समाचारदाता काठमाडौं साउन ७ गते । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आर्थिक कुटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदूतहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएकी छन् । काठमाडौंमा बुधबार आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी–एन) को १८औँ वार्षिक
लिमी बासीलाई लखेट्दै छ हिमपहिरो
July 22, 2025

लिमी बासीलाई लखेट्दै छ हिमपहिरो

हुम्ला । हुम्लाको नाम्खा गाउपालिका ६ लिमीमा १२ सय वर्ष पुरानो ऐतिहासिक गुम्बा छ । त्यो गुम्बा नाम्खा बासीका लागि आस्थाको केन्द्र मात्र होइन अस्थित्वको आधार नै हो उनीहरुका लागि । गुम्बाको सेरोफेरो छोड्नु अर्थात बसाइ सराइ गर्नु उनीहरुको बुझाइमा