February 26, 2026
भन्सार नाका निगरानीका लागि परिपत्र
काठमाडौँ प्रतिनिधि सभा निर्वाचनको मिति नजिक आउँदै गर्दा सीमाक्षेत्रमा अवैध व्यापार बढ्न सक्ने सम्भावनालाई ध्यान गर्दै भन्सार विभागले सबै भन्सार कार्यालयलाई परिपत्र गरेको छ । निर्वाचनका बेला सुरक्षा निकाय चुनावमा नै केन्द्रित हुनुपर्ने हुँदा अवैध व्यापार बढ्ने सम्भावना हुन्छ ।
- 139
- 0
- 0