Back To Top

आज पनि घट्याे सुनकाे भाउ
January 1, 2026

आज पनि घट्याे सुनकाे भाउ

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ।  गत सोमबारदेखि घट्न शुरु गरेकाे सुनले यसदिन पनि निरन्तरता पाएको हो। बिहीबार प्रतितोला एक हजार चार सय रूपैयाँ सुनकाे भाउ घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला
रुग्ण ठेक्का तोड्नु बाध्यात्मक: घिसिङ
December 30, 2025

रुग्ण ठेक्का तोड्नु बाध्यात्मक: घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु बाध्यता रहेको बताएका छन् । सडक बोर्ड, नेपालको २३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले
इलाममा पुनर्निर्माणका लागि २ अर्ब १९ करोड स्रोत सुनिश्चित
December 29, 2025

इलाममा पुनर्निर्माणका लागि २ अर्ब १९ करोड स्रोत सुनिश्चित

काठमाडौं :  इलाममा गत १८ र १९ असोजमा परेको भारी वर्षाका कारण क्षतिग्रस्त भएका सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेको योजनामा
राष्ट्रियसभा सदस्य बन्न साढे तिन लाखको खर्च सिमा
December 29, 2025

राष्ट्रियसभा सदस्य बन्न साढे तिन लाखको खर्च सिमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा तोकेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । आयोगले मतदाता नामावली खरिदका लागि एक हजार, सवारी साधनमा ७० हजार,
रसुवागढी नाका आजदेखि सञ्चालनमा
December 28, 2025

रसुवागढी नाका आजदेखि सञ्चालनमा

काठमाडौ। गत असार २४ गते लेन्देखोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्र भएसँगै नेपाल–चीन सीमावर्ती रसुवागढी नाका सञ्चालनमा आउने भएको छ । चिनियाँ पक्षले  सार्वजनिक गरेको सूचनाअनुसार आजआइतबारदेखि नाका औपचारिक रुपमा खुला हुनेछ । प्रमुख जिल्ला अधिकारी
बिजुलीको तारमूनीको जग्गा कित्ताकाट गर्न पाइने
December 26, 2025

बिजुलीको तारमूनीको जग्गा कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न