November 26, 2024
सेबोन अध्यक्षमा सन्तोषनायण, यस्तो छ उनको अनुभव
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले सोमबार श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ११ महिनादेखि रिक्त रहेको उक्त पदमा सरकारले श्रेष्ठलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । नेपाल धितोपत्र बोर्डका नवनियुक्त
- 141
- 0
- 0