Back To Top

प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु
October 21, 2025

प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु

काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले मङ्गलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ
लक्ष्मी पूजामा विद्युत्‌को उच्चतम खपत १६५० मेगावाट
October 21, 2025

लक्ष्मी पूजामा विद्युत्‌को उच्चतम खपत १६५० मेगावाट

काठमाडौँ :  यस वर्षको तिहारअन्तर्गत लक्ष्मी पूजाको साँझ देशभर विद्युत् खपत १६५० मेगावाट  पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार २०८२ कात्तिक ३ गते (शनिबार) साँझ ६:५० बजेको समयमा यो उच्चतम माग (पीक डिमान्ड) दर्ज भएको हो। प्राधिकरणका अनुसार उक्त समयमा
तीन उद्योगले तिरे बक्यौता विद्युत महसुल
October 17, 2025

तीन उद्योगले तिरे बक्यौता विद्युत महसुल

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेका छन् । सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन् । तीनवटै उद्योगले विगतमा किस्ताबन्दीको सुविधा
सहिद परिवारलाई शिक्षा र स्वास्थमा गोल्यन ग्रुपले सघाउने
October 11, 2025

सहिद परिवारलाई शिक्षा र स्वास्थमा गोल्यन ग्रुपले सघाउने

काठमाडौं । गोल्यान ग्रुपले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहयोगका प्रतिवद्धता जनाएको छ । ग्रुपले उनीहरूको साहसको सम्मानस्वरूप सहिद परिवारका सदस्यहरूका लागि विशेष सहयोग कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । सहयोग
सुन आयातको कोटा बढाइयो
October 10, 2025

सुन आयातको कोटा बढाइयो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशबाट आयत गर्न सकिने सुनको सीमालाई बढाएको छ । बैंकले शुक्रबार एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै इजाजत प्राप्त निकायले यसअघि ल्याउन पाउने दैनिक २० किलोको सीमालाई बढाएर २५ किलो बनाएको हो । त्यस्तै राष्ट्र बैंकले नेपाली
१५ अर्ब रुपैयाँको विद्युत् निर्यात
October 7, 2025

१५ अर्ब रुपैयाँको विद्युत् निर्यात

काठमाडौं । नेपालबाट हाल दैनिक एक हजार मेगावाट विद्युत निर्यात भइरहेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । चालू आर्थिक वर्ष