Back To Top

निजी क्षेत्रमा असी अर्बको क्षति
September 22, 2025

निजी क्षेत्रमा असी अर्बको क्षति

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी क्षतिको यस्तो प्रारम्भिक अनुमान प्रस्तुत गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग
नेप्सेको भारित औषत गणना विधि हटाइयो
September 21, 2025

नेप्सेको भारित औषत गणना विधि हटाइयो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको छ । आज परीक्षण गरी पर्सिदेखि लागु हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । भोलि घटस्थापनाका कारण सार्वजनिक विदा परेसँगै बजार बन्द रहनेछ ।अन्तिम १५ मिनेटको
बिजुली उत्पादन रोकिन्न: ऊर्जामन्त्री घिसिङ
September 19, 2025

बिजुली उत्पादन रोकिन्न: ऊर्जामन्त्री घिसिङ

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादनलाई रोक्न नहुने बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो मागहरु पेश गरेपछि उनले
संविधान दिवसमा टेलिकमको विशेष ‘अफर’
September 18, 2025

संविधान दिवसमा टेलिकमको विशेष ‘अफर’

काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ । कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार
बैंकहरूले घटाए असोजको ब्याजदर
September 17, 2025

बैंकहरूले घटाए असोजको ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले असोजका लागि पनि ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकको भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.११३५ प्रतिशत विन्दुले घटेको हो । भदौका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशत रहेकोमा
कोरलानाकाबाट विद्युतीय सवारीसाधन आयात सुरु
September 16, 2025

कोरलानाकाबाट विद्युतीय सवारीसाधन आयात सुरु

काठमाडौं: चीनसँग जोडिएको लोमान्थाङस्थित कोरलानाकाबाट पहिलो पटक ठूलो परिमाणमा विद्युतीय सवारीसाधन आयात सुरु भएको छ । भन्सार विभागको प्रक्रिया पूरा गरी भित्रिएका एक सय भन्दा बढी विद्युतीय सवारी हाल न्हेचुङ भन्सार कार्यालयमा राखिएका छन् । मुस्ताङ भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट करिब