Back To Top

बैंकहरुको नाफा १८.७७ प्रतिशतले घट्यो
November 7, 2025

बैंकहरुको नाफा १८.७७ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म  बैंकहरुको नाफा १८.७७ प्रतिशतले घटेको छ । वाणिज्य बैंकले करिब सवा १३ अर्ब रुपैयाँ बराबर खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १६ अर्ब १८ करोड ८७ लाख रुपैयाँ बराबर
त्रिवेणी सिन्थेटिकले तिर्यो विद्युतको बक्यौता
November 7, 2025

त्रिवेणी सिन्थेटिकले तिर्यो विद्युतको बक्यौता

काठमाडौं, बारा—पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रा.लि.ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ । पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत लाइन बिहीबार
२५९६ अंकमा झर्‍यो नेप्से परिसूचक
November 6, 2025

२५९६ अंकमा झर्‍यो नेप्से परिसूचक

काठमाडौं । बिहीबार सेयर परिसूचक नेप्से २५९६ अंकमा झरेको छ । अघिल्लो दिन २६०७ अंकमा रहेको बजारको परिसूचक नेप्से आज ११.२९ अंक घटेको हो । आज यता कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६८ करोडको कारोबार भएकोमा
रिलायन्सले तिर्यो पहिलो किस्ता, जोडियो बिजुली
November 6, 2025

रिलायन्सले तिर्यो पहिलो किस्ता, जोडियो बिजुली

काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिंग मिल्सले प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी रिलायन्सले २ करोड ७७ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो
अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ
November 5, 2025

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ

काठमाडौँ । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क
राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा
November 4, 2025

राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा एकै दिन ११ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । सोमबारको निर्णयअनुसार भाेलि देखि लागू हुने गरि सरुवा गरिएको हाे। विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सारिएको छ ।