December 7, 2025
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्र सँगै अगाडि नबढेसम्म मुलुकको अर्थतन्त्रले गति समात्न नसक्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले निजी
- 160
- 0
- 0