Back To Top

रिलायन्सले तिर्यो पहिलो किस्ता, जोडियो बिजुली
November 6, 2025

रिलायन्सले तिर्यो पहिलो किस्ता, जोडियो बिजुली

काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिंग मिल्सले प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी रिलायन्सले २ करोड ७७ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो
अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ
November 5, 2025

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ

काठमाडौँ । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क
राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा
November 4, 2025

राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा एकै दिन ११ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । सोमबारको निर्णयअनुसार भाेलि देखि लागू हुने गरि सरुवा गरिएको हाे। विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सारिएको छ ।
रोजगारमुलक आयोजनामा लगानी गर्ने एनडीपी को निर्णय
November 1, 2025

रोजगारमुलक आयोजनामा लगानी गर्ने एनडीपी को निर्णय

काठमाडौ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम वार्षिक साधारणसभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले कम्पनीको लगानीका दायरा विस्तार गर्न सरकारी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी कोषहरुसँग सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्दै
विद्युतको समस्या समाधान गर्न ढकालको आग्रह
October 31, 2025

विद्युतको समस्या समाधान गर्न ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसंग आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा शुक्रवार आयोजित सार्वजनिक निजी संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योगहरुको विद्युत लाइन काटिँदा देशभरका दजर्नौ उद्योगहरू
वार्ता मार्फत समाधान खोज्न परिसंघको आग्रह
October 31, 2025

वार्ता मार्फत समाधान खोज्न परिसंघको आग्रह

काठमाण्डौं । नेपाल उद्योग परिसंघले डेडिकेटेड ट्रंक लाइन विवाद वार्ता र सम्वादमार्फत् समस्याको समाधान निकाल्न आग्रह गरेको छ ।  डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत महसुलका विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच उत्पन्न परिस्थितप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्तो आग्रह गरेको