Back To Top

निजी क्षेत्र अझै पनि ओझेलमा: अध्यक्ष ढकाल
January 1, 2026

निजी क्षेत्र अझै पनि ओझेलमा: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको बताएका छन् । बुधबार महासंघले प्रधानमन्त्री सुशीला कार्कीसहित मुख्य दलका नेतृत्वसँग गरेको सर्वपक्षीय संवादमा बोल्दै उनले २४ भदौको दिन लुटपाटमा संलग्नमाथि कारबाही गर्न पुन
सर्वपक्षीय राष्ट्रिय संवादमा एफएनसिसिआई
December 31, 2025

सर्वपक्षीय राष्ट्रिय संवादमा एफएनसिसिआई

काठमाडौँ  । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)को आयोजनामा हुने संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने एफएनसिसिआईले जनाएको छ । संवादमा प्रमुख
पाँच महिनामा साढे १९ अर्ब रुपैयाँको व्यवसाय
December 28, 2025

पाँच महिनामा साढे १९ अर्ब रुपैयाँको व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरूले करिब साढे १९ अर्ब रुपैयाँको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म कम्पनीहरूले ११ लाख ६२ हजार १९६ बीमालेख बिक्री गरी १९ अर्ब ४८ करोड ९६ लाख
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
December 25, 2025

अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा विगतदेखि गत भदौको जेनजी आन्दोलनमा समेत पहिलो तारो निजी क्षेत्र नै बनेको बताएका छन् । आज कोहलपुरमा आयोजित कोहलपुर महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले प्रश्न गरे चाहे त्यो २०६२र६३ को जनआन्दोलन
कोशीका साना उद्यमीलाई ग्लोबल आइएमईको साथ
December 24, 2025

कोशीका साना उद्यमीलाई ग्लोबल आइएमईको साथ

विराटनगर  : ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका साना तथा लघु उद्यम तथा व्यवसायलाई वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले सहकार्य गर्ने समझदारी भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी र डिएआई–उदय परियोजनाका चिफ
सुदुरपश्चिममा पहिलो पाँचतारे होटल खुल्ने
December 24, 2025

सुदुरपश्चिममा पहिलो पाँचतारे होटल खुल्ने

काठमाडौँ सुदूरपश्चिम प्रदेशकै पहिलो पाँचतारे होटेल धनगढीमा खुल्ने भएको छ । अन्तर्राष्ट्रिय चेनस्तरको सो होटेल व्यवस्थापनका लागि क्लब चौलानी लिमिटेडसँग मङ्गलबार सम्झौता भएको छ । ४० प्रतिशत निर्माणसम्पन्न भइसकेको सो होटेल व्यवस्थापनको सम्झौतामा क्लब चौलानीका तर्फबाट डा. राजेन्द्र केसी र