Back To Top

मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा  सहमति
August 29, 2024

मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा सहमति

बाह्रबिसे (सिन्धुपाल्चोक) नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्ण बहादुर तामाङ, सिन्धुपाल्चोका–२का
साउनमा सवा चार अर्बको बिजुली निर्यात
August 27, 2024

साउनमा सवा चार अर्बको बिजुली निर्यात

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ । साउनमा दैनिक रुपमा १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको हो
लोडसेडिङ हटेपछि विध्युत खपत तीन गुणा वृध्दि
August 26, 2024

लोडसेडिङ हटेपछि विध्युत खपत तीन गुणा वृध्दि

काठमाडैा । आर्थिक वर्ष  २०७/२०७३ मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आव २०८०/८१मा १० अर्ब २ करोड युनिट पुगेको छ । आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो ।
जलविद्युतमा विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउँछ : अर्थमन्त्री पौडेल
August 21, 2024

जलविद्युतमा विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउँछ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्ने बताएका छन् । बुधवार इप्पान र उपायको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित अनलकिङ इन्भेष्टमेन्ट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको समृद्धिको लागि जलस्रोतको उच्चतम
५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण, बाँकी १८ स्थानीय निकायमा यसै वर्ष ग्रिड
August 21, 2024

५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण, बाँकी १८ स्थानीय निकायमा यसै वर्ष ग्रिड

काठमाडौं ।  नेपालका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९  स्थानीय तह सारभूत रुपमा पूर्ण विद्युतीकरण भएका छन् । १९६ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । १८ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण विद्युत पुर्‍याउन सकेको
भारतले नेपालको नौ सय ४१ मेगावाट बिजुली किन्ने
August 19, 2024

भारतले नेपालको नौ सय ४१ मेगावाट बिजुली किन्ने

काठमाडौं भारतले नेपालबाट थप १२ वटा जलविद्युत् आयोजनाको २५१ मेगावाट विद्युत् खरिद गर्ने भएको छ । नेपालस्थित भारतीय दुताबासले सोमबार जारी गरेको विज्ञप्ती अनुसार नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत  निर्यात गर्नसमेत पाउने भएको छ । यसअघि नेपालले १६ वटा