Back To Top

जलविद्युतको शेयर किन्न विपन्नलाइ विना धितो ऋण 
December 2, 2024

जलविद्युतको शेयर किन्न विपन्नलाइ विना धितो ऋण 

काठमाडौँ । सरकारले जल विद्युत् आयोजनामा लगानी गर्न विपन्न बर्गका नागरिकलाई विना धितो कर्जा उपलब्ध गराउने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनताको जलविद्यत् कार्यक्रमको कार्यविधि संसोधन गरेर यस्तो व्यवस्था गरेको हो । उर्जामन्त्री दीपक खड्काको पहलमा ‘जनताको
रिलायन्स स्पिनिङलाई अन्तरिम आदेश दिन अस्वीकार
December 2, 2024

रिलायन्स स्पिनिङलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं : सुनसरी जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्सलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रकाश राउतको इजलासले अन्तरिम आदेश जारी नहुने फैसला हिजो गरेको हो । विद्युत् प्राधिकरणले गत असोज २४ गते डेडिकेटेड र ट्रंक लाइनका बक्यौता नबुझाए
बाह्रबिसे सबस्टेसन जेठभित्र सम्पन्न
December 1, 2024

बाह्रबिसे सबस्टेसन जेठभित्र सम्पन्न

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण धमाधम भइरहेको छ ।सबस्टेसनको समग्र निर्माण प्रगति ७० प्रतिशतको हाराहारीमा छ ।सबस्टेसन निर्माण आगामी जेठभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक
सुपर काबेली ‘ए’ जलविद्युतको परीक्षण सफल
November 30, 2024

सुपर काबेली ‘ए’ जलविद्युतको परीक्षण सफल

ताप्लेजुङ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३.५ मेगावाट रहेको छ । आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको
बिजुलीको तार मुनीका संरचना हटाउन महानगरको सूचना
November 30, 2024

बिजुलीको तार मुनीका संरचना हटाउन महानगरको सूचना

काठमाडौ । विद्युत प्रशारणलाइन मुनी रहेका घर टहरा तथा संरचना हटाउनु पर्ने भएको छ । काठमाडौ महानगरपालिकाले शनिबार सार्वजनिक सूचना गरी यस्ता संरचना हटाउन सूचना गरेको छ । सूचना अनुसार मापदण्ड अनुसार विद्युत् प्रशारणलाइन तथा वितरणलाइनको मुनी तथा दायाँ बाँयाँ
बूढीगण्डकीलगायत जलविद्युतको लगानी स्वीकृत
November 28, 2024

बूढीगण्डकीलगायत जलविद्युतको लगानी स्वीकृत

लगानी बोर्डले बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बैठकले ३ सय ४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् परियोजनाका लागि ७० अर्ब, १ सय ६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि २३