Back To Top

पश्चिम काठमाडौंमा ९ दिन बिजुली अवरुद्द हुने
December 11, 2024

पश्चिम काठमाडौंमा ९ दिन बिजुली अवरुद्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं पश्चिम भेकका विभिन्न स्थानमा बुधबारदेखि आगामी पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले कुलेश्वर, बानेश्वर र कीर्तिपुर क्षेत्रमा विद्युती तार भूमिगत गर्न  लागेकेा छ । यसकैलागि एक सुचना
विद्युत प्राधिकरण र एडिबी तनहुँ जलविद्युतको अनुगमनमा
December 10, 2024

विद्युत प्राधिकरण र एडिबी तनहुँ जलविद्युतको अनुगमनमा

तनहुँ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको अनुगमन भ्रमण गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक
संखुवाखोला जलविद्युतमा जुट्यो लगानी
December 10, 2024

संखुवाखोला जलविद्युतमा जुट्यो लगानी

काठमाडौँ । संखुवाखोला जलविद्युत् आयोजना निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा ४ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । आयोजनामा ६ अर्ब १५ करोड रुपैयाँ सहवित्तीयकरणमार्फत लगानी गर्न प्रवर्दक कम्पनी र बैंकबीच सोमबार वित्तीय व्यवस्थापन संझौता भएको
नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता
December 9, 2024

नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक बिश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गर्नु भएको हो । इर्खुवा हाइड्रोले
चितवनमा विध्युतीय तार भूमिगत ७० प्रतिशत पुरा
December 5, 2024

चितवनमा विध्युतीय तार भूमिगत ७० प्रतिशत पुरा

चितवन । भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार
अप्पर तामाकोशीको बिजुली पुस १० देखि
December 4, 2024

अप्पर तामाकोशीको बिजुली पुस १० देखि

काठमाडा । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त बनेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र बिजुली उत्पादन सुरु गर्ने भएको छ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँध क्षेत्रका