Back To Top

नारायणगढ-मुग्लिन सडकको पहिरो झर्न रोकिएन
September 20, 2025

नारायणगढ-मुग्लिन सडकको पहिरो झर्न रोकिएन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा शुक्रबार साँझ ६ः०० बजेदेखि पहिरो निरन्तर खसेको  छ । डिभिजन सडक कार्यालय चितवनका अनुसार तुईन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण रातभर सडक अवरुद्द भएको थियोे । करिब ७० मिटर माथिबाट निरन्तर रूपमा
रसुवागढीमा खस्यो सुख्खा पहिरो
August 31, 2025

रसुवागढीमा खस्यो सुख्खा पहिरो

काठमाडौ । साउनमा लेन्देखोलाको बाढीले तर्साएको रसुवाबासीलाई आइतबार विहान सुख्खा पहिरोले झस्काएको छ । गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ । स्थानीयका अनुसार पहिरोका कारण आसपासको क्षेत्र प्रभावित बनेको छ । सुख्खा पहिरोका कारण
‘मुस्ताङगीलाई लाग्न थाल्यो नखाएको विष’
August 27, 2025

‘मुस्ताङगीलाई लाग्न थाल्यो नखाएको विष’

काठमाडौँ। मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनशिंह लालचन आजकाल आफूले नखाएको ऋण तिर्नु परेको गुनासो गर्दै राजधानीका ठूला बडालाई गुनासो गर्दै हिडेका छन् । खासमा यो गुनासो उनको व्यक्तिगत होइन । नखाएको ऋण तिर्नु पर्ने वाध्यता उनलाई मात्र परिरहेको छैन ।
  • 1086
  • 0
  • 0
सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’
Geo
August 24, 2025

सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’

बागलुङ । बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि अपनाइएको छ । हालै कालोपत्र सम्पन्न गरिएको १० किलोमिटर सडकको दिगोपनाका लागि निर्माण व्यवसायीले पहिरो रोकथामका लागि बायो इञ्जिनियरिङ प्रविधि अपनाएका हुन् । हालै कालोपत्र सम्पन्न एक निर्वाचन क्षेत्र एक रणनीतिक
लिमी बासीलाई लखेट्दै छ हिमपहिरो
July 22, 2025

लिमी बासीलाई लखेट्दै छ हिमपहिरो

हुम्ला । हुम्लाको नाम्खा गाउपालिका ६ लिमीमा १२ सय वर्ष पुरानो ऐतिहासिक गुम्बा छ । त्यो गुम्बा नाम्खा बासीका लागि आस्थाको केन्द्र मात्र होइन अस्थित्वको आधार नै हो उनीहरुका लागि । गुम्बाको सेरोफेरो छोड्नु अर्थात बसाइ सराइ गर्नु उनीहरुको बुझाइमा
२३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध
July 10, 2025

२३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध

काठमाडाैँ।  ल्हेन्देखोला– भोटेकोशी नदीमा आएको बाढीका कारण करिब २३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सबैभन्दा ठुलो क्षति रसुवागढी जलविद्युत् आयोजनामा भएको जनाइएको छ । १११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको बाँधका छमध्ये तीन वटा गेट बाढीले