Back To Top

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा युनेस्कोको क्यामेरा ट्र्याप र जीपीएस
July 18, 2025

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा युनेस्कोको क्यामेरा ट्र्याप र जीपीएस

  ताप्लेजुङ संयुक्त राष्ट्र संघीय शिक्षा विज्ञान तथा सांस्कृतिक संगठन युनेस्कोले कञ्चनजङ्घा संरक्षण क्षेत्रमा जैविक विविधता अनुगमनका लागि ट्रेल क्यामेरा र जीपीएस उपकरणहरू जडान गर्न थालेको छ । कञ्चनजँगा व्यवस्थापन परिषद र समृद्ध पहाडसँगको सहकार्यमा यी उपकरण जडान गर्न लागिएको
विदेशी चराको पर्यटकीय गन्तब्य कान्ति ताल
July 4, 2025

विदेशी चराको पर्यटकीय गन्तब्य कान्ति ताल

बाँके । कान्ति ताल कुनै समय स्थानीयका सिँचाइको स्रोत थियो । नेपालगन्जको सहरबीचमा रहेको मानवनिर्मित यो सुन्दर ताल अहिले स्थानीय चराका लागि बासस्थान तथा प्रजननको थलो र विदेशी चराका लागि गन्तव्य बनेको छ । कमललगायतका फूलले भरिएको कान्ति ताल विभिन्न
अमेरिकामा थियो कुकुर जत्रो डायनासोर
June 27, 2025

अमेरिकामा थियो कुकुर जत्रो डायनासोर

लन्डन । वैज्ञानिकहरूले करिब १५ करोड वर्षअघि अमेरिकामा कुकुर जस्तै नयाँ प्रजातिको डायनासोर रहेको आँकलन गरेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनएन्का अनुसार यसको नाम इनिग्माकर्सर मोलिबोर्थविके राखिएको छ। अध्येताका अनुसार झट्ट हेर्दा कुकुर जस्तै सानो तर निकै चाँडो दौडन
रेडपान्डा जोगाउन संरक्षण अभियान
June 21, 2025

रेडपान्डा जोगाउन संरक्षण अभियान

भोजपुर । लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थान छनोट गरेर संरक्षणको काम गरिएको हो । ४ वटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाबारे जानकारी लिने काम भइरहेको रेड पान्डा
नेपालमा हिमचितुवाको संख्या ३९७
April 23, 2025

नेपालमा हिमचितुवाको संख्या ३९७

काठमाडौं । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिमचितुवाको नयाँ तथ्यांक सार्वजनिक भएको छ । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालका अनुसार नेपालमा हिमचितुवाको संख्या ३९७ भएको पाइएको छ । गणना अनुसार नेपालको सात मूख्य क्षेत्रमा यसको बासोबास रहेको पाइएको छ । विश्वको
कर्णालीका दुर्लभ वन्यजन्तु लोप हुने अवस्थामा
April 22, 2025

कर्णालीका दुर्लभ वन्यजन्तु लोप हुने अवस्थामा

जाजरकोट वन विनाशका कारण कर्णालीका लेकाली भेगमा पाइने दुर्लभ वन्यजन्तु लोप हुने अवस्थामा पुगेका छन् । अवैध चोरीसिकारी, वन विनाश र खोलामा बढ्दो प्रदूषणले जाजरकोटका बारेकोट, कुसे, जुनीचाँदे गाउँपालिकाका लेकाली भेगका जङ्गलमा पाइने वन्यजन्तु लोप हुने अवस्थामा पुगेका हुन् । मुगु हुम्ला