Back To Top

प्राधिकरणको ८ वर्ष: नाफामा निरन्तर प्रगति
August 9, 2024

प्राधिकरणको ८ वर्ष: नाफामा निरन्तर प्रगति

काठमाडौं। आठ वर्ष पहिले आँकडा अनुसार नेपाल विद्युत् प्राधिकारण त्यसबेला ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटा थियो । तत्कालीन विद्युत् अभावको हाहाकार चिर्दै आम जनतामाझ लोडसेडिङ हटाएर चर्चामा आएका कार्यकारी निर्देशक कुलमान घिसिङकै नेतृत्वमा रहँदा अहिले नेपाल विद्युत् प्राधिकरण
इटहरीमा चल्नेछन् विद्युतीय बस
August 9, 2024

इटहरीमा चल्नेछन् विद्युतीय बस

सुनसरी । जनसेवालाई प्रभावकारी बनाउने र वातावरणमैत्री सार्वजनिक यातायात प्रवर्दनको सन्देश दिने गरी सुनसरीमा स्थानीय सरकारले विद्युतीय बस सञ्चालन गर्ने भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिकाले सहुलियतपूर्ण दरमा सार्वजनिक विद्युतीय बस सेवा सञ्चालन गर्न चार वटा बस खरिद गरिसकेको नगरप्रमुख
विम्सटेक चेम्बर गठन हुँदै, महासंघ संस्थापक सदस्य
August 8, 2024

विम्सटेक चेम्बर गठन हुँदै, महासंघ संस्थापक सदस्य

बिम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । बिम्सटेक बिजनेस समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र विमस्टेकका महासचिव इन्द्र मणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै
प्राधिकरणले बुझायो लेखालाई टिओडीसहितका प्रमाण
August 8, 2024

प्राधिकरणले बुझायो लेखालाई टिओडीसहितका प्रमाण

काठमाडौ, नेपाल विद्युत् प्राधिकरणले टिओडी मिटरको डेटासहितका विभिन्न प्रमाणहरु संसदको सार्वजनिक लेखासमितिलाई बुझाएको छ ।डेडिकेटेड र ट्रंकलाईनको प्रिमियम महशुल विवादमा गत सुक्रबारको लेखासमितिले प्राधिकरणसँग खोजेखअनुसार विवरण प्राधिकरणले उपलब्ध गराएको हो । लेखा समिति सचिवालयलाई बुझाइएको विवरणहरुमा भक्तबहादुर पुन र मनोज
घामले पानी खण्डीकरण गरी सिधै हाइड्रोजन
August 8, 2024

घामले पानी खण्डीकरण गरी सिधै हाइड्रोजन

काठमाडौ, अमेरिकाको ओरिगन विश्व विद्यालयको एक अध्ययन्ले सौर्य ऊर्जाबाट सिधै हाइड्रोजन उत्पादन गर्न सकिने प्रमाणित गरेको छ । विश्वविद्यालयले गरेको अध्ययन अनुसार फोटोक्याटलाइसिस प्रक्रिया मार्फत यो सम्भव हुनेछ । यो प्रविधि व्यवहारिक हुने हो भने इलेक्ट्रोलाइसिस पद्धति आवश्यक हुनेछैन ।
तीन उद्योगले तिरे बिजुलीको बक्यौता
August 8, 2024

तीन उद्योगले तिरे बिजुलीको बक्यौता

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको सुविधा लिएवापत तिर्नुपर्ने प्रिमियम महसुलको विषयमा नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबीच विवाद चलिरहेका बेला तीन उद्योगले भने बक्यौता तिरेका छन् । प्राधिकरणका अनुसार यसरी तिर्नेमा सोना प्याकेजिङ, सोना पोलिमर्स र यशोदा फुड्स छन् । बक्यौता