Back To Top

असोजमा पनि घट्ने भयो बैंक ब्याजदर
September 16, 2024

असोजमा पनि घट्ने भयो बैंक ब्याजदर

काठमाडौं: वाणिज्य बैंकको ब्याज ओरालो लाग्ने क्रमले असोजमा पनि निरन्तरता पाएको छ । सञ्चालनमा रहेको वाणिज्य बैंकहरमध्ये १० बैंकले असोजका लागि ब्याजदर घटाएको सूचना प्रकाशित गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको असोज महिनाको ब्याजदर अनुसार १० वटाले घटाएका छन् भने
बंगलादेश विद्युत् निर्यातको फाइल गायब !
September 16, 2024

बंगलादेश विद्युत् निर्यातको फाइल गायब !

काठमाडौ । नेपालबाट बंगलादेश विद्युत निर्यात गर्ने सम्बन्धि महत्वपूर्ण फाइल गायब भएकाले नेपालबाट बँगलादेश विद्युत् निर्यात प्रक्रियामा ढिलाई भइरहको पाइएको छ । गत असारमा शेख हसिना सरकारले नेपालसँग विद्युत् व्यापार गर्न तयार सम्बन्धित कागजात समेटिएको फाइल  फेला नपर्दा नयाँ सरकारले
नेपालको बिजुली लैजान बंगलादेश सक्रिय
September 15, 2024

नेपालको बिजुली लैजान बंगलादेश सक्रिय

काठमाडौँ : राजनीतिक वातावरण संगिल्दै गएपछि बंगलादेशले नेपाल वाट विद्युत् खरिद गर्ने प्रक्रिया सूचारु गर्न प्रस्ताव राखेको छ ।  नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरी आफ्नाे मुलुकले चाँडै नै दुई देशबीच विद्युत् खरिद सम्झौता हुने बताएका छन् । नेपालका
पेट्रोलियम पदार्थको मूल्य घट्यो
September 15, 2024

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोल र डिजेल दुवैको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेलमा र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य
सुस्तामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
September 15, 2024

सुस्तामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

काठमाडौं: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्याएको छ । नारायणी नदीमा
सुनको मूल्य बढेको बढ्यै
September 15, 2024

सुनको मूल्य बढेको बढ्यै

काठमाडौं : नेपाली बजारमा सुन मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ। सुनको मूल्यले