Back To Top

सहकारी ठगीमा अनुसन्धान गर्ने सरकारको निर्णय
September 19, 2024

सहकारी ठगीमा अनुसन्धान गर्ने सरकारको निर्णय

काठमाडौ: सरकारले सहकारी ठगी प्रकरणमा दोशी औल्याइएका रबी लामिछानेसहितका व्यक्ति माथि अनुसन्धान गर्ने निर्णय गरेको छ । बुधबार सहकारी ठगी सम्बन्धी संसदीय विशेष समितिले पेश गरेको प्रतिवेदन स्वीकार गर्दै सो अनुसार अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन मन्त्री परिष्द बैठकले
तयार भयेा २२० केभि उदीपुर सबस्टेसन
September 18, 2024

तयार भयेा २२० केभि उदीपुर सबस्टेसन

काठमाडौं। मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ । ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस)’ प्रविधिमा आधारित उदीपुर सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/३३ केभी,५० एमभीए क्षमताका पावर टान्सफर्मरहरु
हिउँ हराउदा उजाडियो ध्ये गाउँ
September 18, 2024

हिउँ हराउदा उजाडियो ध्ये गाउँ

म्याग्दी । धाँजै धाँजा परेको जमीन । वर पर सुख्खा पहाड भए पनि सामान्य हरियाली बस्ती छ जस्तै लाग्ने। तर बस्ती त के अहिले मान्छेका पाइला देख्न पनि मुस्कील छ ध्ये गाँउमा । तर दुई दशक अघिसम्म त यो ठाउमा
सरकारको आम्दानी र खर्च दुवैमा सुधार
September 18, 2024

सरकारको आम्दानी र खर्च दुवैमा सुधार

काठमाडौ: सरकारी आय व्ययको गतिविधिमा केही सुधार आउन थालेको देखिएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को दुई महिना पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चमा भएको सुधारले अर्थतन्त्रमा सुधारको जनाउ गर्दछ । सरकारको आम्दानी र खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक
एनसेल फाउन्डेसनको घोषणा, सामाजिक सेवामा २० करोडको योगदान गर्ने
September 17, 2024

एनसेल फाउन्डेसनको घोषणा, सामाजिक सेवामा २० करोडको योगदान गर्ने

काठमाडौं: निजी क्षेत्रकोे जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ । १९औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान पुर्याउनु
सहकारी ठगको सम्पत्ती जफतसम्म सिफारिस
September 17, 2024

सहकारी ठगको सम्पत्ती जफतसम्म सिफारिस

काठमाडौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले कानुनविपरीत लगानी गर्ने नौ वटा सहकारीलाई कारबाहीको सिफारिस गरेको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सोमबार प्रतिनिधि पेश गरेको प्रतिवेदनमा आर्थिक अपचलन र दुरुपयोग गर्ने सहकारीसँगै