Back To Top

चिसो बढेसँगै विद्युत उत्पादन प्रभावित
December 15, 2025

चिसो बढेसँगै विद्युत उत्पादन प्रभावित

रसुवा । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लने दर कम भएको र पानी जम्न थालेकाले नदी तथा खोलामा पानीको
ठूला भारु नोट नेपालमा पनि चलाउने तयारी
December 15, 2025

ठूला भारु नोट नेपालमा पनि चलाउने तयारी

काठमाडौं । करिब एक दशकदेखि बन्देज गरिएको ठुला दरका भारतीय नोट नेपालमा पुनः चलाउन दिने तयारी भएको छ । सरकार र नेपाल राष्ट्र बैंकले नेपालमा ठुला दरका भारतीय नोट चलाउन दिने तयारी गरेको हो । नेपालमा बन्देज गरिएको भारतीय १००
सिटिजन लाइफको सीईओमा पुनः पोषकराज
December 7, 2025

सिटिजन लाइफको सीईओमा पुनः पोषकराज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः पोषकराज पौडेल नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको शुक्रबार (मंसिर १९ गते) बसेको बैठकले पौडेललाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको ४ वर्षे अर्को एक कार्यकालको यो
सिटिजन्स बैङ्कले पायो बैङ्क अफ दी इयर २०२५
December 5, 2025

सिटिजन्स बैङ्कले पायो बैङ्क अफ दी इयर २०२५

काठमाडौँ। सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड विश्वकै प्रतिष्ठित बैङ्क अफ दी इयर २०२५ को अवार्डबाट लन्डनमा लगातार दोस्रो वर्ष सम्मानित भएको छ । संयुक्त अधिराज्यस्थित दी फाइनान्सियल टाइम्सले बुधबार आयोजना गरेको कार्यक्रममा सिटिजन्स बैङ्कलाई उक्त अवार्ड प्रदान गरिएको हो । सिटिजन्स
ग्लोबल आइएमईमा आइफोन १७ जित्ने योजना
December 4, 2025

ग्लोबल आइएमईमा आइफोन १७ जित्ने योजना

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग-ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरुलाई
डलर झनै महंगियो, कमजोर बन्दै नेपाली मुद्रा
December 3, 2025

डलर झनै महंगियो, कमजोर बन्दै नेपाली मुद्रा

काठमाडौँ, केही समयदेखि रेकर्ड ब्रेक गर्दै आएको डलरको भाउले बुधबार पनि रेकर्ड ब्रेक गरेको छ । म‌ंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै बनेको डलरको भाउले बुधबार पनि अर्को रेकर्ड कायम गरेको हो । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको खरिद मूल्य