January 4, 2026
सिटिजन लाइफले २० प्रतिशत नगद लाभांश दिने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा साधारण सभा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् १
- 173
- 0
- 0