December 19, 2024
बैङ्कर्स संघमा नयाँ कार्यसमिति
काठमाडौँ, । नेपाल बैङ्कर्स संघमा सन्तोष कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न संघको ३८ औँ वार्षिक साधारण सभाले माछापुच्छ्रे बैङ्क लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत रहेका कोइरालाको अध्यक्षतामा निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो । उनी
- 167
- 0
- 0