Back To Top

पोल्टामा नगद थुपार्दै अर्थतन्त्र ठिकठाक देखाउने प्रयासमा राष्ट्र बैंक
December 14, 2024

पोल्टामा नगद थुपार्दै अर्थतन्त्र ठिकठाक देखाउने प्रयासमा राष्ट्र बैंक

काठमाडौ । बजारमा लगानी व्यवसाय र उद्यमका लागि माग सृजना गर्न नसकेपछि केन्द्रिय बैंकले आफ्नै कोषमा पैसा थुपारेर बजारलाई नियन्त्रणमा राख्ने प्रयासलाई जारी राखेको छ । नया लगानीको वातावरण र अवसर सृजना गर्न नसक्दा पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा
नबिलले १० प्रतिशत लाभांश दिने
December 13, 2024

नबिलले १० प्रतिशत लाभांश दिने

काठमाडौँ नबिल बैङ्कले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ । बिहीबार सम्पन्न उक्त बैङ्कको ४० औँ वार्षिक साधारण सभाले नगद लाभांश दिने पारित गरेको हो । बैङ्कका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको सिफारिस र
ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस शेयर दिने
December 12, 2024

ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस शेयर दिने

काठमाडैां । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । विहीबार सम्पन्न साधारणसभाले
एनएमबी बैंकका सेवा अवरुद्ध हुने
December 12, 2024

एनएमबी बैंकका सेवा अवरुद्ध हुने

काठमाडौ, एनएमबी बैंकका विभिन्न सेवाहरु शुक्रबार र शनिबार बन्द हुने भएका छन् । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै आफ्नो प्राविधिक प्रणाली मर्मत तथा स्तरोन्नतिका दुई दिन करिव १२ घण्टा सेवा अवरुद्ध हुने जनाएको छ । बैंकले जारी गरेको सुचना
संखुवाखोला जलविद्युतमा जुट्यो लगानी
December 10, 2024

संखुवाखोला जलविद्युतमा जुट्यो लगानी

काठमाडौँ । संखुवाखोला जलविद्युत् आयोजना निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा ४ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । आयोजनामा ६ अर्ब १५ करोड रुपैयाँ सहवित्तीयकरणमार्फत लगानी गर्न प्रवर्दक कम्पनी र बैंकबीच सोमबार वित्तीय व्यवस्थापन संझौता भएको
बीमा प्राधिकरणका अध्यक्ष  सिलवाल विरुद्ध मुद्दा दायर
December 10, 2024

बीमा प्राधिकरणका अध्यक्ष सिलवाल विरुद्ध मुद्दा दायर

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अध्यक्ष सिलवालले नागरिकतामा पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको उजुरीमाथि छानबीन गर्दा दोषी पाइएपछि मुद्दा दायर गरिएको