Back To Top

निलम ढुंगाना बनिन् कामु गभर्नर
April 7, 2025

निलम ढुंगाना बनिन् कामु गभर्नर

काठमाडौं । सरकारले निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएको छ । अर्थ मन्त्रालयले सोमबार वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएको जानकारी गराएको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं
आज मन्त्रिपरिषद्‍को बैठक,गभर्नर नियुक्ति गर्ने सम्भावना
April 7, 2025

आज मन्त्रिपरिषद्‍को बैठक,गभर्नर नियुक्ति गर्ने सम्भावना

काठमाडौँ   मन्त्रिपरिषद्‍को बैठक आज बस्दैछ। सोमबार दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना छ। महाप्रसाद अधिकारी विदा भएपछि अहिले
आर्थिक संकटमा स्वास्थ्य बिमा कार्यक्रम
April 6, 2025

आर्थिक संकटमा स्वास्थ्य बिमा कार्यक्रम

काठमाडौँ । नागरिकलाई संविधान प्रदत्त स्वाथ्योपचारको हक कार्यान्वयनको महत्पूर्ण सरकारी कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रम आफै संकटमा पर्दै गएको छ । सरकारले आँकलन गरेको बजेट र विमा शुल्कले खर्च धान्न नसकेपछि सेवा प्रदायक अस्पतालहरुलाई दिनु पर्ने भुक्तानी दायित्व नै १६ अर्ब
सहकारी व्यवस्थित गर्न राष्ट्र बैंकको नयाँ मापदण्ड
April 6, 2025

सहकारी व्यवस्थित गर्न राष्ट्र बैंकको नयाँ मापदण्ड

काठमाडौं । अब सहकारी संस्थाले बैङ्क तथा वित्तीय संस्था र सहकारी बैङ्कबाट आफ्नो कुल सम्पत्तिको पाँच प्रतिशत मात्र ऋण लिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले ल्याएको ‘बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१’
ग्लोबल आइएमईका कार्ड होल्डरलाई सेल्सवेरीमा क्यासब्याक
April 3, 2025

ग्लोबल आइएमईका कार्ड होल्डरलाई सेल्सवेरीमा क्यासब्याक

काठमाडौं :  ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एण्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले हस्ताक्षर
नेपाल स्टक एक्सचेन्जको सीईओमा चूडामणि चापागाईं
April 1, 2025

नेपाल स्टक एक्सचेन्जको सीईओमा चूडामणि चापागाईं

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईंलाई सीईओमा नियुक्त गरेको हो। गत फागुन १२ मा पहिलोपटक नेप्से सीईओका लागि आवेदन माग हुँदा १२ जनाले आवेदन