Back To Top

मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने एफएनसिसिआइको अपेक्षा
July 21, 2025

मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने एफएनसिसिआइको अपेक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने नेपाल उद्योग वाणिज्य महासंघले अपेक्षा गरेको जनाएको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलद्वारा प्रस्तुत नीतिद्वारा लक्षित लगानी बढाउन र वित्तीय क्षेत्रको
कर्णाली डेभलपमेन्ट बैंक अनियमिततामा  राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ
July 19, 2025

कर्णाली डेभलपमेन्ट बैंक अनियमिततामा राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकमा भएको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई काठमाडौंको टोखाबाट शुक्रबार पक्राउ गरेको छ । वित्तीय अवस्था
आइक्यानद्वारा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन पुरस्कृत
July 19, 2025

आइक्यानद्वारा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन पुरस्कृत

काठमाडौ । नेपाल चार्टरर्ड एकाउन्टेन्स संस्था(आइक्यान)ले उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन तयार गर्ने विभिन्न क्षेत्रका कम्पनीलाई राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन (बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट –बीपीए) अवार्ड, २०२४ बाट सम्मानित गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न आइक्यानको दशौ परिषदका अध्यक्ष तथा उपाध्यक्षको
आइएमई पे र खल्ती वालेट  आज बाट मर्ज
July 17, 2025

आइएमई पे र खल्ती वालेट आज बाट मर्ज

काठमाडौं । आइएमई पे र खल्ती वालेट मर्ज भई आज बाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ। यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् । यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई
अधिकांश बैङ्ककेा घट्येा ब्याजदर
July 16, 2025

अधिकांश बैङ्ककेा घट्येा ब्याजदर

काठमाडौं । साउन महिनाका लागि बैंकहरूले ब्याजदर घटाएका छन् । जेठ र असारमा स्थिरजस्तै रहेको ब्याजदर राष्ट्र बैंकको मौद्रिक नीतिपछि घट्न थालेको हो। नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा नीतिगत दर पाँच प्रतिशतबाट घटाएर चार दशमलव पाँच
यूनाइटेड अजोडले बोनस पछि हकप्रद शेयर ल्याउने
July 16, 2025

यूनाइटेड अजोडले बोनस पछि हकप्रद शेयर ल्याउने

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स को ३१ औँ वार्षिक साधारणसभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । असार ३० गते सम्पन्न साधारणसभाले  हाल कायम चुक्तापुँजी