Back To Top

महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ
August 11, 2025

महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ

  दार्चुला । बचतकर्ताको ठूलो रकम अपचलन गरेको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त छन् । बैंकले
एभरेष्ट बैंकको नाफा ४ अर्ब ९१ करोड
August 11, 2025

एभरेष्ट बैंकको नाफा ४ अर्ब ९१ करोड

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.८० प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब
रसुवा बाढीको बीमा दाबी ९८ करोड
August 10, 2025

रसुवा बाढीको बीमा दाबी ९८ करोड

काठमाडौँ । गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबर पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यही साउन २२ गतेसम्म कुल बीमा दाबी
नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि
August 9, 2025

नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

काठमाडौं । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५ मा दुई प्रतिष्ठित उपाधिप्राप्त गरेको छ । बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’प्राप्त गरेको हो । नबिल बैंकले अपनाएको अत्याधुनिक प्रविधि,
डि–ट्यारिफ’ कार्यान्वयन गर्न इप्पानको माग
August 8, 2025

डि–ट्यारिफ’ कार्यान्वयन गर्न इप्पानको माग

२३ साउन, काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘डि–ट्यारिफ’ कार्यान्वयन नगरी नयाँ संयन्त्र बनाउने प्रस्तावलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले अस्वीकार गरेको छ । बिहीवार प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा इप्पान, नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग भएको छलफलपछि समस्या
सेवा आयातको लागि भुक्तानीको सीमा बढ्यो
August 8, 2025

सेवा आयातको लागि भुक्तानीको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा आयातको लागि भुक्तानीको सीमा बढाएको छ । भारतबाहेक तेस्रो मुलुकबाट हुने सेवा आयातमा एक पटकमा ८ हजार डलरसम्मको भुक्तानीको लागि तोकिएका कागजात पेश गरेपछि राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । यसअघि ५ हजार