Back To Top

बीमा प्राधिकरण अध्यक्षमा सेवन्तक
July 15, 2025

बीमा प्राधिकरण अध्यक्षमा सेवन्तक

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन्।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले सपथ लिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम
बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा
July 15, 2025

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध छानविन गर्न समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाविरुद्ध उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको एक मन्त्रीले बताए । समितिको सदस्यमा कपिल ओली
मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने परिसंघको अपेक्षा
July 14, 2025

मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने परिसंघको अपेक्षा

  काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने अपेक्षा नेपाल उद्योग परिसंघको छ । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई उद्योग व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा परिमार्जन गर्ने घोषणा सकारात्मक छ
केवाईसी एकठाउँ भरे पुग्ने व्यवस्था गरिँदै
July 13, 2025

केवाईसी एकठाउँ भरे पुग्ने व्यवस्था गरिँदै

काठमाडौँ । प्रत्येक बैंकमा निश्चित अवधिमा ग्राहक पहिचान (केवाइसी) भर्नुपर्ने झन्झटबाट सेवाग्राहीले मुक्ति पाउने भएका छन् । बैंक तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवाप्रदायकको केवाइसी विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिने भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक
राष्ट्र बैंक ५० अर्ब रुपैयाँ निक्षेप उठाउने
July 13, 2025

राष्ट्र बैंक ५० अर्ब रुपैयाँ निक्षेप उठाउने

नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले असार २९ गते ५० अर्ब रुपैयाँ उठाउने भएको हो । राष्ट्र बैंकले ४ दिन अवधीका लागि उठाउन लागेको ५० अर्ब रुपैयाँको साँवा तथा
नबिल बैंक ४२ औँ वर्षमा
July 12, 2025

नबिल बैंक ४२ औँ वर्षमा

काठमाडौँ ।  नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।