Back To Top

चुनावका दिन यातायात तथा आन्तरिक उडान बन्द रहने
February 26, 2026

चुनावका दिन यातायात तथा आन्तरिक उडान बन्द रहने

काठमाडौँ। आगामी साता हुने प्रतिनिधि सभा निर्वाचनको दिन देशभरको सार्वजनिक यातायात तथा आन्तरिक उडानसमेत बन्द रहने भएको छ । पर्यटकको घुमफिरमा रोक लगाइएको छ । निर्वाचन आयोगका अनुसार फागुन २१ गते मतदानका दिन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विदेशी पर्यटकको घुमफिरमा
७ महिनामा १५ अर्ब २८ लाखको ईभी आयात
February 21, 2026

७ महिनामा १५ अर्ब २८ लाखको ईभी आयात

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनासम्म नेपालमा १५ अर्ब २८ लाख ६७ हजार रुपैयाँ बराबरको ईभी आयात भएको छ । माघमा  करिब साढे दुई अर्ब रुपैयाँ बराबरको विद्युतीय सवारी साधन (ईभी) आयात गरेको छ । गत पुस मसान्तसम्म १२
नाडालाई महासंघ बनाउन नपाइने
December 24, 2025

नाडालाई महासंघ बनाउन नपाइने

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालमा रहेको विवाद पुनः सतहमा आएको छ ।  केही दिन अघि मात्रै नाडाले पुस ९ गते गर्नेगरी आफ्नो ४९ औँ वार्षिक साधारणसभा बोलाएको थियो । तर, नाडालाई महासंघमा रुपान्तरण गर्ने प्रस्ताव पेश गर्ने गरी
वीरगञ्जहुँदै भित्रिए ८ अर्बका सवारीसाधन
November 3, 2025

वीरगञ्जहुँदै भित्रिए ८ अर्बका सवारीसाधन

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा ८ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको
जोखीम हेरेर सडक बन्द गराउन आग्रह
October 3, 2025

जोखीम हेरेर सडक बन्द गराउन आग्रह

काठमाडौं । शनिबार दिउँसोदेखि हुनसक्ने भारी वर्षाले प्रभावित क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम रहने भन्दै जोखीमयुक्त क्षेत्रमा यातायातका साधन चलाउन रोक लगाउनुपर्ने सुझाइएको छ । सामान्य झरीका बेलामा पनि बाढी र पहिरोको जोखिममा रहेका क्षेत्रहरुमा नै भारी वर्षाको सम्भावना देखिएको भन्दै
गाडीभाडा र टिकटमा गडबड गरे कारबाहीः घिसिङ
October 1, 2025

गाडीभाडा र टिकटमा गडबड गरे कारबाहीः घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत एवम् कानुनको प्रतिकूल हुनेगरी निर्धारितभन्दा बढी भाडादर असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन् । चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी