Back To Top

1888 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
चक्रपथ बाहिरपनि मेलम्चीको पानी पुर्‍याइने
May 6, 2025

चक्रपथ बाहिरपनि मेलम्चीको पानी पुर्‍याइने

काठमाडौँ: काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमासमेत मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माण गर्ने तयारी गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवको लामो समयदेखिको प्रयासपछि आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)ले ‘काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण)’ अन्तर्गत वितरण सञ्जाल सुधार तथा प्रणाली स्थायीत्व सेवाका
ग्लोबल आइएमई बैंकको पेमेन्ट गेटवे सुचारु
May 6, 2025

ग्लोबल आइएमई बैंकको पेमेन्ट गेटवे सुचारु

काठमाडौ । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात्  मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । ग्लोबल
प्रचण्ड र पौडेलबीच बजेटबारे छलफल
May 6, 2025

प्रचण्ड र पौडेलबीच बजेटबारे छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उनीहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको
अब सरकार आफैँले विदेशमा बन्ड जारी गर्न सक्ने
May 6, 2025

अब सरकार आफैँले विदेशमा बन्ड जारी गर्न सक्ने

काठमाडौँ । अब सरकार आफैँले विदेशमा बन्ड जारी गर्न सक्ने भएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको वैदेशिक सहायता परिचालन नीति, २०८२ ले सरकार स्वयंले यस्तो बन्ड जारी गर्न सक्ने उल्लेख गरेको छ । अन्तरराष्ट्रिय बजारमा वण्ड जारी गर्ने
पुनरवलोकनमा आउन उद्योगीलाई  अल्टिमेटम
May 6, 2025

पुनरवलोकनमा आउन उद्योगीलाई अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल विवादमा रहेका उद्योगीलाई यही वैशाख मसान्तभित्र पुनरावेदनमा आउन समयसीमा दिएको छ । आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको प्राधिकरण प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।
बाफिया संसोधन गर्न समितिमा छलफल सुरु
May 5, 2025

बाफिया संसोधन गर्न समितिमा छलफल सुरु

काठमाडौँ बैंकतथा वित्तीय संस्थासम्बन्धी ऐन (बैंक एन्ड फाइनान्सियल इन्स्टिच्युसन एक्ट–बाफिया) , २०७३ संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा छलफल भएको छ। आइतबार समितिले विधेयकका व्यवस्थामाथि बैंकिङ क्षेत्रका विज्ञहरूसँग छलफल गरेको हो । छलफलका क्रममा पूर्व बैंकर परशुराम कुँवर क्षेत्रीले