Back To Top

1888 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
‘एनसेल सप इन सप’ सञ्चालनमा
May 9, 2025

‘एनसेल सप इन सप’ सञ्चालनमा

काठमाडौ। एनसेलले भैरहवामा बिहीबारदेखि ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यु लुम्बिनी एटुजेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप सञ्चालन गरेको जनाइएको छ । एनसेलका चिफ अफ स्टाफ
महसुल विवाद निरूपण आयोगको जिम्मेवारी
May 8, 2025

महसुल विवाद निरूपण आयोगको जिम्मेवारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड र ट्रंकलाइन’मा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी विद्युत् नियमन आयोगको भएको बताएका छन् । विद्युत् नियमन आयोगको छैटौँ वार्षिकोत्सवका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा मन्त्री खड्काले ‘टिओडी मिटर’का आधारमा विद्युत् महसुल
जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न सहकार्य
May 8, 2025

जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न सहकार्य

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्यको समझदारी भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित छलफल कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र
कुलेखानीको २७ मेगावाट विद्युत् उत्पादन अवरुद्ध
May 8, 2025

कुलेखानीको २७ मेगावाट विद्युत् उत्पादन अवरुद्ध

काठमाडौ । मकवानपुरमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको तेस्रो युनिट एकसातादेखि पुर्ण क्षमतामा चल्न पाएको छैन । भीमफेदी गाउँपालिकाको सानुटारस्थित कुलेखानी जलविद्युत् तेस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा जेनेरेटरको प्लेटमा खराबी आएपछि गत मंगलबारदेखि मर्मत भइरहेको केन्द्रले जनाएको छ । केन्द्र प्रमुख
सीएनआई र नेपाल विश्वविद्यालयबीच समझदारी
May 8, 2025

सीएनआई र नेपाल विश्वविद्यालयबीच समझदारी

काठमाडौँ, नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबिच शिक्षा र उद्योगलाई जोड्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसं्घमा बुधबार आयोजित कार्यव्रममा नेपाल विश्वविद्यालयका रजिस्ट्रार डा. सूर्यराज आचार्य र परिसंघ का महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे । सो अवसरमा परिसंघका
नाइमा नेपाल मोबिलिटी एक्स्पोको बुकिङ खुला
May 7, 2025

नाइमा नेपाल मोबिलिटी एक्स्पोको बुकिङ खुला

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी साउन २१ देखि २५ गतेसम्म हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को बुकिङ खुलाएको छ । नाइमाले यही वैशाख २२ देखि औपचारिक रूपमा स्टल बुकिङ खुला गराएको हो । इच्छुक