April 20, 2025
भारतका विद्युतमन्त्री नेपाल आउने
काठमाडौँ, । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन । वैशाख ९ गते मङ्गलबार विहान दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन । उर्जामन्त्री खड्कासँगै
- 195
- 0
- 0