April 26, 2025
सहकारीका निकायहरु पुनर्संरचना गरिने
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रका नियामकीय तथा अन्य सरोकारका निकायहरुको पुनर्संरचना गरिने बताएका छन् । आवश्यकता र औचित्यका आधारमा निकायहरु रहने र फेरिने उनको भनाइ छ । निकायहरुको को आवश्यक संरचनालाई राखेर अनावश्यक
- 110
- 0
- 0