Back To Top

मापदण्ड अनुसरण नगर्दा सौर्य एयर दुर्घटना
September 7, 2024

मापदण्ड अनुसरण नगर्दा सौर्य एयर दुर्घटना

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने क्रममा गत साउन ९ गते दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मा वेवसाइटमार्फत सौर्य सार्वजनिक गरेको उक्त प्रतिवेदन अनुसार
शिक्षामा जलवायु परिवर्तनको हानिकारक असरः विश्व बैंक
September 6, 2024

शिक्षामा जलवायु परिवर्तनको हानिकारक असरः विश्व बैंक

काठमाडौ, गएको २ वर्षमा विश्वका ४० करोड विद्यार्थीले चरम मौसमी प्रभावका कारण विद्यालय बन्दको सामना गर्नु परेको विश्व बैंकको एक प्रतिवेदनले औल्याएको छ । प्रतिवेदनले न्यून र मध्यम आय भएका देशहरूको शिक्षामा जलवायु परिवर्तनको हानिकारक असरबारे समिक्षा गरेको छ ।
पलेशालाई एनसेलको १० लाख रुपैयाँ पुरस्कार
September 4, 2024

पलेशालाई एनसेलको १० लाख रुपैयाँ पुरस्कार

काठमाडौं । पेरिसमा आयोजित पारालिम्पिक्स २०२४ खेलमा नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व
सरकारी अधिकृतलाई ४५ करोडको जापानी छात्रवृत्ति
August 28, 2024

सरकारी अधिकृतलाई ४५ करोडको जापानी छात्रवृत्ति

काठमाडौ । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजना अन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल सरकारकोतर्फबाट
बजारमा आयो जुम्लाको रसिलो स्याउ, सस्तियो भाउ
August 26, 2024

बजारमा आयो जुम्लाको रसिलो स्याउ, सस्तियो भाउ

काठमाडौ । जुम्लामा उत्पादन भएको स्याउ नेपालगन्जका सुर्खेतलगायत काठमाडौमा समेत उपलब्ध हुन थालेको छ । भारतीय तथा चिनियाँ स्याउमात्र उपलब्ध हुँदा चुलिएको स्याउको मुल्य स्वदेशी स्याउका कारण खस्कन समेत थालेको छ । बजारमा ४सय रुपैयाँ सम्म स्याउको मुल्य रहेकामा जुम्लाको
आबुखैरेनी बस दुर्घटना: २१ भारतीय नागरिककेा निधन
August 23, 2024

आबुखैरेनी बस दुर्घटना: २१ भारतीय नागरिककेा निधन

आँबुखैरेनीमा भएकेा भारतीय बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुगेको स्थानीय प्रहरीले जनाएकेा छ । जिल्ला प्रहरी कार्यालय तनहुँले हालसम्म  २१ जनाको निधन भएकेा पुष्टि गरेकेा हो।  बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार थिए। मृतकको शव नेपालस्थित