Back To Top

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा प्रदर्शन
February 19, 2025

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा प्रदर्शन

ताप्लेजुङ: ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने बाटोमा केबलकार निर्माणको माग गर्दै जिल्ला सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । आफूहरु केबुलकार निर्माणको पक्षमा रहेको सन्देश दिने उद्देश्यले स्थानीयहरुले केबुलकार निर्माण गर्न पाथीभरा देवी केबुलकार कम्पनीलाई आग्रह गरेका छन् । स्थानीयले
राउटे समुदायमा नबिलको निःशुल्क स्वास्थ्य शिविर
January 16, 2025

राउटे समुदायमा नबिलको निःशुल्क स्वास्थ्य शिविर

सुर्खेत : नबिल बैंक लिमिटेडले राउटे समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल) को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन
मन्त्रीले गठन गरेको छानविन समितिलाई तलब र डेटा दिन कुलमानले मानेनन्
January 1, 2025

मन्त्रीले गठन गरेको छानविन समितिलाई तलब र डेटा दिन कुलमानले मानेनन्

काठमाडौ । डेडिकेटेड र ट्रंकलाइन महशुल विवादमा नेपाल विद्युत् प्राधिकरणको टिओडी मिटर जाँच गर्ने भन्दै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले बनाएको समितिलाई तलब भत्ता तथा टिओडी मिटरको डेटा उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरण व्यवस्थापनले अस्वीकार गरेको छ ।
आइएमई समूहको लगानीमा चिसापानीमा पाँचौ केबलकार
December 29, 2024

आइएमई समूहको लगानीमा चिसापानीमा पाँचौ केबलकार

कैलाली । केबलकार पूर्वाधारमा लगानी व्यापक गर्दै आएको नेपालको ठूलो व्यवासायिक समूह आइएमइ समूहले अर्को एउटा केबलकार निर्माण थालनी गरेको छ । काठमाडौको चन्दागिरीबाट केबलकार निर्माणमा लगानी सूरु गरेको सो समूहले कैलालीमा पाँचौ केबलकार परियोजनाको सिलान्यास गरेको छ । परराष्ट्र
विशेष कार्यक्रमसहित इप्पानले रजत जयन्ती मनाउने,
December 19, 2024

विशेष कार्यक्रमसहित इप्पानले रजत जयन्ती मनाउने,

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित रजत जयन्ती मनाउने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले आफ्नो स्थापनाको २५ औ‌ वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको हो । इप्पानले ‘लिडिङ
नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता
December 9, 2024

नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक बिश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गर्नु भएको हो । इर्खुवा हाइड्रोले