Back To Top

उद्योगको लाइन नकाट्ने प्राधिकरणको निर्णय
November 27, 2024

उद्योगको लाइन नकाट्ने प्राधिकरणको निर्णय

काठमाडौ । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको छ । मँगलबार नियामक विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि प्राधिकरण सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । यद्धपी सो निर्णयमा दुई सञ्चालक कपिल आचार्य
उद्योगको लाईन नकाट्न नियमन आयेागकेा निर्देशन
November 26, 2024

उद्योगको लाईन नकाट्न नियमन आयेागकेा निर्देशन

काठमाडौं । विद्युत नियमन आयोगले  नेपाल विद्युत प्राधिकरणलाइ उद्योगमा लाइन नकाट्न निर्देशन दिएको छ । मंगलबार आयोगको बैठक बसेर प्राधिकरणलाई तत्काल लाइन नकाट्न निर्देशन दिएको हो । आयगले उद्योगीलाई  मन्त्रिपरिषद्को निर्णय अनुसार पैसा बुझाउन भनेकेा छ भने मन्त्रिपरिषद्को निर्णय अनुसार
उच्चस्तरीय आर्थिक  सुधार  आयोगमा जेाडियेा निजी क्षेत्र
November 22, 2024

उच्चस्तरीय आर्थिक सुधार आयोगमा जेाडियेा निजी क्षेत्र

काठमाडौं: सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष
निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: अध्यक्ष ढकाल
November 22, 2024

निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: अध्यक्ष ढकाल

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन् ।अध्यक्ष ढकालले यो धारणा नेपाली काँग्रेसले आयोजना गरेको शुक्रबारको एक कार्यक्रममा व्यक्त गरेका हुन् ।
ढकालले सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन
लगानीमैत्री कर प्रणाली बनाउनुपर्नेमा चेम्बरको जोड
November 18, 2024

लगानीमैत्री कर प्रणाली बनाउनुपर्नेमा चेम्बरको जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले राजस्व नीति र कर प्रणालीबारे वृहत अन्तरक्रिया गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभाग, निजी क्षेत्रका प्रतिनिधी लगायत सरोकारवाला निकायलाई बोलाएर चेम्बरले कर प्रणालीमा देखिएका चुनौती र सम्बोधन गर्नुपर्ने
रिलायन्स स्पिनिङकेा नाफा साढे ८ करोड नाघ्यो
November 18, 2024

रिलायन्स स्पिनिङकेा नाफा साढे ८ करोड नाघ्यो

काठमाडौँ। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा साढे ८ करोड नाघेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ३ करोड ६३ लाख रुपैयाँले बढेर ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।